Thursday, January 5, 2012

एमफुलको बारेमा

यो कम्पनी नेपालीकै अधिनमा रहेको कम्पनी हो ।
यसले जनता सामु सेवा तथा आमुल्य बस्तुको उपल्ब्ध गराउछ ।

यो कम्पनी कस्को लागि हो त ? 








यो कम्पनीको नाम के हो त ? 
एमफुल इन्टरनेशनल प्राइभेट लिमिटेड 

कहाँ छ त यसको अफिस ? 
नयाँ बानेश्वर,गणेश मार्ग वडा न १० 
बुद्ध नगर 
काठमाण्डौ ,नेपाल 

यसको शाखा कहाँ कहाँ छ त ? 
  • काठमाडौं  
  • इटहरी 
  • चितवन 
  • दाङ 
  • धनगढी 
  • पोखर 
यसको दर्ता नम्बर कति हो ? 
दर्ता नम्बर ८५३०८-०६८-०६९   


सरकारी मान्यत छ त ? 
एकदमै यो कानुनी रुपमा सबै बिधी पुरा गरी सरकारलाई करोडौ धरौटी राखी स्थापना भएको हो। कम्पनी एन २०६३ बमोजिमा दफा ५ को उपदफा १ अनुसार यसले मान्यता प्राप्त गरेको छ । 

के छ कम्पनी एन २०६३ दफा ५ र उपदफा १ मा ?  









यस कम्पनीको फाईदा के के छन त हामीलाई ? 

 यसमा जोइन हुनलाई मात्र ५५ (55 years) बर्ष ननाघेको हुनुपर्ने ? र जोइन भए पछि सम्पूर्ण एमफुलको सुबिधा पाउन सकिन्छ जोइन भईसके पछि आइडेन्टि कार्ड दिनेछ
" एकपटकको लगानी "
"जिबनभर श्वास्थ्य र आम्दानी "
  • राहत- यदि एमफुलमा जोइन भईसके पछि सदस्यको उमेर ६० भन्दा मुनि नै कालले वा साधारण तरिकाले  मृत्‍यु ,निधन भएमा राहत स्वरुप रु २ लाख बराबरको राहत सदस्यको हकवालालाई दिनेछ।
  • जिबन बिमा- २० बर्ष देखी माथि ५५ बर्ष भन्दा मुनी एक्सिडेन्ट वा दुर्घटनामा परी मृत्‍यु भएमा ५ लाख बराबरको जिबन बिमा दिने छ।
  • पेन्सन - यदि सदस्य भएको ब्यक्ती ६० बर्ष पुरा भएमा जिबन भर महिनै पिछे एक/ एक हजारको दरले ब्रिद्द भात्ता वा पेन्सन जस्तै उपल्ब्ध गराइने छ। 
  • अन्त्यमा- र अन्त्यमा जहिले मृत्‍यु भए पनि मृत्‍यु पस्चात १ लाख बराबरको हकवालालाई राहत उपल्ब्ध गराउने छ ।
  • समान - यसले जोइन भएपछी एक आमुल्य चिनो, गिफ्ट स्वरुप समान पनि दिने छ ।
के समान हो त ?
"स्कालर इनर्जी "(Scalar Energy)

त्यो कस्तो हुन्छ ?  फोटोहरु हेर्नु होला  

चुरा -MA01

चुरा-MA02

चुरा-MA03

चुरा-MA04

    यस्ता थुप्रै प्रकारका डिजाइनका बजारमा आइसकेका छन र आउनेक्रम जारी छ तपाईंलाई कुन चुरा
    मन्पर्‍यो ?(MA01,MA02,MA03,MA04)त्यो नाम मध्ये कुनै पनि छान्न सक्नु हुनेछ।

    यदि तपाईं माला चाहनु हुन्छ भने त्यो पनि हेरी हालौ
    माला -MC01

 माला -MC02










माला -MC03


यि माला कुन मनपराउनु भो ? त्यही नै उपल्ब्ध गराइने छ । 



बिद्धुतिय ,चुम्बकिय तरङ भनेको के हो ?

बिजुली बाट चल्ने तेल बाट चल्ने सबै यन्त्र मेशिनहरु बाट नदेखिने एक प्रकारको तरङग निस्कन्छ जुन हाम्रा शरीरलाई अत्यन्तै हानिकरक छ । त्यो तरङ्गलाई यसले रोकिदिन्छ र हाम्रो शरीरअलाई फुर्तिलो बनाइरहन्छ। र तागत पनि दिन्छ।



के के बाट निस्कान्छ त्यो हानिकरक बिद्धुतिय ,चुम्बकिय तरङग ?

  • सवारी साधनहरुबाट
  • सुपरमार्केटमा
  • उध्योगमा फ्याक्ट्रिमा
  • जहाजमा
  • फ्रिजमा
  • ल्यापटपमा कम्पुटरमा
  • मोबाइलमा
  • रडियोमा
    यि साधन बिनाको संसार हामी कल्पना पनि गर्न सकिन्न त्यसैले हाम्रो स्वास्थ्यको लागि  यो सकालर इनर्जी  दिनदिनै जरुरी भएको छ।

अरु फाईदा उतिकै छ

यस्ता अनेक समस्याले पीडित हुनुहुन्छ भने यसको पनि यसले निको बनाइदिने छ । यस्ता अनेक रोगलाई निको पारीदिन्छ डक्टरहरुले पनि यसलाई मान्यता दिईसकेका छन।

के सकालर इनर्जी बिरामीको लागि मात्र हो त ?
होइन यो सबैको लागि हो यसले तपाईंको हरेक समस्यामा साथ दिने छ यसको कुनै पनि साइडइफेक्ट छैन ।खाली फाईदा मात्र छ ।

कसरी प्रयोग गर्ने ?
तपाईंलाई जसरी शाहअज लाग्छ यसरीनै प्रयोग गर्द हुन्छ र सुत्नेबेला निकाल्न पनि सकिन्छ वा २४ घण्टामा एस् घण्टा जती प्रयोग नगरदा पनि हुन्छ। तर जरुरी भने छैन।

आखिर के छ त यसमा ? केले बनेको छ त यो सकालर इनर्जी ?
यो प्रिथ्बी मुनी रहको खनिजपदार्थ बाट नै बनेको हो यो एकप्रकारको धातु नै हो यो ज्वालमुखी फुट्दा बहिर निस्कान्छ र त्यसइलाई नै जम्मा गरी यो माला  र चुराहरुमा यो लगाइन्छ य्सैलाई स्कलर एनर्जी भनिन्छ।

के यसको दर्ता गरिएको प्रमाणपत्र छ त ?
अबस्य पनि छ =



जोइन भए पछि कस्तो कार्ड मिल्छ त ?

के तपाईं पनि सजिलै जोइन भई सम्पूर्ण फाईदा हरु लिन चाहन्नु हुन्न र ? अबस्य चाहनु हुन्छ भने त्यो पुरा भएरै छाड्छ यहाँले संपर्क गर्नलाई सजिलो छ. 

संपर्कको लागि=

Email ID = dashu_42@yahoo.com

Skype = dashu42

Facebook को लागि यहाँ क्लिक गर्नु होला = facebook 


 धन्यवाद । धन्यवाद । धन्यवाद । धन्यवाद । धन्यवाद । धन्यवाद ।
thank you so much thank you so much....




ऐम्फुलमा नलागे त के ? के ? के ? 

तपाईं नलागे त को ? को ? को ? 

अजै नलागे त कहिले ? कहिले ? कहिले ? 



के आफ्नो भाग्य भोली जस्तो पापीलाई सुम्पिएर भोली भन्न सक्छौ हामी ? सक्दैनौ आजै आजै अहिले नै अहिले नै 

जय ऐमफुल  


जादा जादै फेरी
" एकपटकको लगानी "
"जिबनभर श्वास्थ्य र आम्दानी "


आजै रोपिहालौ है आज रोपे छिट्टै फल्न थाल्छ   
भोली ले पर्खदैन समय कुदेको केदेकै छ 
गरिहालौ हतार 


"ससार बदल्नु छ सुरु आँफैबाट गरौ "

HEAD OFFICE 
गोङ्गबु नयाँबसपार्क 


मैले मेरो श्रीमतीलाई फुर्क्याको भने होइन , जे छ ठ्याक्कै देखेर भनेको
ऐम्फुलको माला लाउदा कती राम्री देखिन्छौ तिमी
एमफुलको चुरा लाउदा कती तरुनी देखिन्छौ तिमी

फेरी श्रीमतीले के भनी ? थाहा छ ? लजाउदै पो भनी मोरिले त
अर्को जुनिमा पनि हजुरलाई भेट्न पाउ
हजुर संगै एमफुलको माला लाउन पाउ
मैले श्रीमतीलाई भने

ढुक्क बस बुढेशकालमा एमफुल पेन्सन छ
दुइजनाकै पट्टा अब के को टेन्सन छ

उनिले भनी
कती खुशी दिन्छौ मेरो राजा
झन एमफुल दियौ आज
***************
सदा खुशी रहोस् यहाँहरुको पनि सुखी परिवार अनी दाम्पत्य जिबन

नमस्ते मिठो ऐम्फुल है ।


बुढेसकालमा पनि फाईदा





No comments:

Post a Comment